रैथाने खाद्य साझ

विश्व खाद्य दिवसको अवसरमा समृद्ध कर्णाली अभियान लगायतको आयोजनामा भएको “रैथाने खाद्य साझ” भब्य रुपमा सम्पन्न भएको छ ! कर्णाली र तराई-मधेस क्षेत्रका विभिन्न परिकार पस्केर हामीले नीतिनिर्माता तथा प्रभावशाली अन्य थुप्रै ब्यक्तीहरुमार्फत महत्वपूर्ण सन्देश प्रभाव गर्न सफल भएका छौ भन्ने लागेको छ ! सबैजनामा धेरै धेरै धन्यवाद !